काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ९५ हजार ५ सय रुपैयाँ कामय भएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साउन २३ गते सुनको मूल्य…