सरकार विपिनका परिवारको साथमा छ : प्रधानमन्त्री

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनको परिवारको साथमा सरकार सदैव रहेको उल्लेख गरेका छन्। विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दे उनले यसतर्फ सरकार निरन्तर लागिरहेको बताए छन्। ‘विपिनका परिवारको साथमा सरकार छ,’ प्रधानमन्त्रीले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल…