झुम्का कारागारमा एकैसाता ३ थुनुवाको मृत्यु

काठमाण्डु– सुनसरीको झुम्का कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ। सप्तरी राजविराज नगरपालिका–८ का ४६ वर्षीया जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो। अचानाक ज्वरो आएर स्वासप्रस्वास बढेर गाह्रो भएपछि उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनी जबरजस्ती करणी मुद्दामा ५–६ महिनादेखि पुर्पक्ष थुनामा छन्। एसपी तिमल्सिनाका…