काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि वंश हो भन्ने कुरा कायम हुने बताएका छन् । कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधि सभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था रहेको बताउँदै बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता…