काठमाण्डु - सामाजिक सञ्जाल सूचीकरण अनिवार्य गर्न सरकारले दिएको समयसीमा बुधबार सकिँदैछ । तर ताेकिएकाे समयभित्र कुनै पनि सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएको छैन । गत असोज १३ गते सर्वोच्च अदालतले सामाजिक सञ्जाल दर्ता गरेर मात्र सञ्चालन गर्न दिन आदेश जारी गरेपछि सरकारले भदौ १२ गते छैटौँपटक ७ दिनको समय सीमा तोकेको थियो ।…