सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी

काठमाण्डु – सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सूचीकृतका लागि सरकारले दिएको समयसीमा बुधबार राति १२ बजेदेखि सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुक, एक्सलगायत कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्महरू सूचीकृत हुन आएका छैनन् । सरकारले पछिल्लो पटक भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाल प्लाटफर्महरूलाई एक हप्ताभित्र सूचीकरण हुन निर्देशन दिएको…