चितवनमा ७३.२६ प्रतिशत मत खस्यो, पाँच पालिकामा मतगणना जारी

चितवन - स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ । सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । रत्ननगर नगरपालिकामा ७४.८६ प्रतिशत, खैरहनी…