प्रचण्ड चितवन गएपछि सिडओ र प्रदेश प्रहरी प्रमुखलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाण्डु - निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚ चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ को चितवन भ्रमणलाई लिएर आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो । बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार…