काठमाण्डु- नेकपा एमालेबाट काठमाण्डु महानगरको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् । काठमाण्डुमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् । ‘काठमाण्डुलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाण्डुलाई कुनै विश्वको सहरजस्तो होइन काठमाण्डु…