काठमाण्डु – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उममेदवारसहित तीन कार्यकर्ता पक्राउ परेका छन् । एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या गरिएको आशंकामा सोही गाउँपालकाका तीन नेतालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरुमा माओवादीका तीन स्थानीय नेता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा रहेको रुकुमपूर्व प्रहरीले जानकारी दिएको छ । वैशाख…