भट्टेडाँडामा कांग्रेस कार्यकर्ताद्धारा एमाले उम्मेदवारको गाडी तोडफोड

ललितपुर – ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती–३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका–३ बुलाका वडासदस्यका उम्मेदवार नारायण भोम्जनको गाडी तोडफोड भएको हो । कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे । उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार…