नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा

काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज–नयाँदिल्ली सिधा उडान सुरु गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। बाँके र बर्दियाका सांसद, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले उक्त उडानलाई प्राथमिकतामा राखिदिन आग्रह गरेपछि मन्त्री राणाले यसलाई नेपाल–भारतबीचको पारस्परिक लाभ र कनेक्टिभिटी वृद्धि गर्ने महत्वपूर्ण परियोजना भन्दै समर्थन जनाइन्। उनका अनुसार, सिधा उडान…