काठमाण्डु – सोमबार साँझ काठमाण्डु महानगरपालिका–३१ बानेश्वरस्थित बाशुकी मार्गबाट सशस्त्र प्रहरी बलले ब्राउन सुगरसहित २ युवकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्यूरोले धनकुटा जिल्लाको पाख्रीवास नगरपालिक–५ बस्ने ३१ वर्षका डिल्लीबहादुर कटुवाल र झापा जिल्लाको भद्रपुर नगरपालिका–२ बस्ने ३० बर्षका शैलेश थापा मगरलाई लागूऔषध ब्राउनसुगर अन्दाजी ३०.१५ ग्राम, गाँजा ३ पोका, ब्राउन…