रविको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको रिहाइ माग सम्बन्धी निवेदन न्यायाधीश नारायण सापकोटाको इजलासमा पेशी चढाइएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले साउन १९ गते जमानतमा रिहा गराउन माग गर्दै अदालतमा निवेदन दर्ता गराएका थिए। सोहि निवेदन न्यायाधीश सापकोटाको इजलासमा पेशी तोकिएको हो । उनले बिगोबापतको २ करोड…