कोरोना खोपलाई सबैको पहुँचमा पुर्‍याउन विश्व समुदायलाई परराष्ट्रमन्त्री खड्काको आव्हान

काठमाण्डु -  परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् । विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताए । खोपलाई सबैको पहुँचमा पुर्‍याउन यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने…