काठमाण्डु – नेपाल ल्युब आयल लिमिटेडको वितरक गल्फ लुब्रिकेन्टले नेपालगन्ज र दाङमा आफ्नो उच्चस्तरीय शोरुमको उद्घाटन गरेको छ । गल्फ लुब्रिकेन्टले नेपालगन्जमा आफ्नो आधिकारिक बिक्रेता रवि ट्रेडर्स र दाङ्गमा मध्यपश्चिम सप्लायर्सको नया शोरुम उद्घाटन गरेको हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न यो नयाँ शोरुमहरु संचालनमा ल्याइएको कम्पनीले बताएको छ । सो शोरुमहरुको उदघाटन नेपाल…