काठमाण्डु - प्रतिनिध सभाको बैठक आज बस्दैछ ।नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसीबारे छलफल सुरु हुनेछ । प्रतिनिधिसभाको बैठक अघि ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ । गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको दुई सम्भावित कार्यसूचीमध्ये…