काठमाण्डु - नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै अधिकारी बिजयी भएका हुन् । अधिकारी प्रगतिशिल प्यानलका उमेद्वार हुन् भने श्रेष्ठ पेशागत समुहका हुन् । अधिकारीले ५सय ९२ मत ल्याएका छन् भने श्रेष्ठले ५ सय ६५ मत प्राप्त गरेका छन् । यस्तै, महासचिवमा सागर दाहाल…