नारायणहिटी दरबार संग्रहालय : क्षतिपूर्ती माग गर्दै कानूनी उपचारमा जाने तयारीमा बतास समूह

काठमाण्डु – नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफे सञ्चालनको तयारी गर्दा चर्चामा आएको बतास समूह कानूनी उपचारमा जाने भएको छ । नारायणहिटी दरबार संग्रहालय परिसरबाट भत्काइएका भौतिक संचरनाहरुको क्षतिपूर्ती माग गर्दै बतास समूह कानूनी उपचारमा जाने उक्त ग्रुपका मालिक आनन्दराज बतासले जानकारी दिए । ‘हामीले इमान्दारिताका साथ काम गर्छौं भनेका थियौं । तर, अब हामीलाई नारायणहिटीको…