काठमाण्डु - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण सुरू भएको छ । खराब मौसमका कारण बिहानैदेखि बन्द भएका विमानस्थल केही बेर अघि खुलेको बताइएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । केही बेर अघि दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक…