नयाँ वर्ष २०२२ काे पहिलाे दिन कस्तो रहला तपाइँको लागी ?

काठमाण्डु - १७ पुस, २०७८ शनिबार । सन् २०२२ जनवरी १ । आजबाट इस्वी नयाँ वर्ष शुरुवातको पहिलो दिन हो । सूर्योदय बिहान ६ः५६ मा भएकाे छ भने १७ः१८ मा सूर्यास्त हुनेछ । शनिबार बिहान नवग्रहको लागि पिपलको रुखमा जल अर्पित गरिन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त…