काठमाण्डु- धनुषामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहा पुलमा आन्दोलनकारीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीसँग झडप भएको हो । आन्दोलनकारीले सडकमा टायर बालेर सवारी आवागमन अवरूद्ध पारेको थियो । प्रहरीले सडक खाली गर्न आग्रह गर्दा पनि नमान्दै उल्टै प्रहरीमाथि ढुंगा, लाठी…