काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । प्रधानन्यायाधीश जबराले भोलि बुधबारका लागि न्याय सेवाको बैठक बोलाएका हुन् । आयोगका प्रवक्ता मानबहादुर कार्की जिल्ला न्यायाधीशहरूको रिजल्ट निकाल्नका लागि बैठक आह्वान गरिएको जानकारी दिए । दसैं अगाडि अर्थात असोज १२ देखि १७ गतेसम्म जिल्ला न्यायाधीशको १८ पदका लागि परीक्षा भएको थियो…