काठमाण्डु - ५ पुस साेमबार , २० डिसेम्बर । पौषकृष्णपक्ष प्रतिपदा तिथि, आज सूर्योदय बिहान ६ः५२ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्ने भएकाले ध्यान दिनु होला ।…