काठमाण्डु- हुवावेले हुवावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ । शुक्रबार द सोल्टी, काठमाण्डुमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा कम्पनीले ५ फाइनलिस्टलाई सम्मान गरेको हो । यसअनुसार विधाको विजेता खेती भेन्चर प्रालिलाई ३ हजार डलर बराबरको हुवावे क्लाउड पुरस्कार प्रदान गरिएको जनाइएकोब छ । सोही विधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येक…