ह्वावेले नेपाली युवालाई थप प्रविधिमैत्री बनाउन काम गरिरहेकाे छ : मन्त्री पौडेल

काठमाण्डु -  शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइसीटी क्षेत्रमा विश्वव्यापी रूपमा अगाडि बढिरहेको ह्वावेले नेपाली युवाहरूलाई थप प्रविधिमैत्री बनाउन काम गर्न सक्ने बताएका छन् । साेमबार काठमाण्डुमा आयोजना गरेकाे कार्यक्रममा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । त्यस्तै उनले नेपालको आइसीटी क्षेत्रमा र आइसीटी क्षेत्रमा रहेका नेपाली विद्यार्थीको विकास गर्न ह्वावेले गरेको कामकाे प्रशंसा गरेका…