बुधबार ३३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५९० जनाको पीसीआर र २ हजार ३३० जनामा एन्टिजेन परीक्षण गर्दा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै…