काठमाण्डु – आज नोभेम्बर २० तारिख अर्थात अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस बर्षको नारा ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारी पछिको राम्रो संसार’ भन्ने तय भएको छ । विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । २० नोभेम्बर १९९…