अमेरिका र क्यानडामा रहेका नेपालीलाई लक्षित गर्दै एकै पटक दुई नेपाली ‘रियालिटी सो’ को घोषणा

काठमाण्डु – ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एकै पटक दुई रियालिटी सोको घोषणा गरेको छ ।  फाउण्डेशनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘मेरो भ्वाइस कप अमेरिका युएसए–२’ र ‘मेरो डान्स कप युएसए–४’ को घोषणा गरेको हो । अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुलाई लक्षित दुबै रियालिटी सो गर्न लागिएको फाउन्डेसनका अध्यक्ष डिल्ली…