काठमाण्डु - नेपालमा पछिल्लो २४ घन्टामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १४९ नमूना परीक्षणमध्ये ३३९ पीसीआर र ३८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८२ पुगेको छ । मन्त्रालयका अनुसार थप १७०…