काठमाण्डु –नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन । उनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ । उनी चार वर्षअघि पनि उपचारको लागी लामो समय थाइल्याण्ड गएर बसेका थिए । पछि उनको स्वास्थ्यमा सुधार…