सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गर्ने

काठमाण्डु – सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गर्ने भएको छ । काठमाण्डु उपत्यकाका पर्यटनसँग सम्बन्धित व्यवसायीसँग मन्त्रालयमा आज भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई सहजरुपमा सञ्चलान गरी सामान्य अवस्था फर्काउन कार्यदल बनाइने बताएका हुन् । उनले मन्त्रालयका सहसचिवको नेतृत्वमा सम्बन्धित अन्य मन्त्रालय, विभाग…