सोमबार १०९५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १०९५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार ९५७ जना कोरोना संक्रमित निको भएका छन् । हाल…