भोलिदेखि देशभर भेरोसेल खोप दिइँदै, यी चारवटा उमेर समूहले खोप पाउने 

काठमाण्डु - सरकारले असोज ४ गते अर्थात भोलिदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । भोलिदेखि असोज १४ गतेसम्म खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चारवटा उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने छ ।  ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा,…