काठमाण्डु – यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान तथा प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ मनाइयो । दिवस मनाइरहँदा नेपालमा भने वैज्ञानिक तथा प्राविधिकहरुको अनुमानितबाहेक यकिन तथ्यांक छैन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले नवौं दिवस भर्चुअल माध्यमबाट प्रचारात्मक कार्यक्रमहरु गरेर मनायो । जहाँ यस क्षेत्रमा भएका उपलब्धिहरुको सविस्तार…