काठमाण्डु – पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विद्युत आपूर्ति बन्द भएको छ । वर्षा र डुवानले विद्युत सबस्टेशनमा क्षति पुर्याउँदा आपुर्ति बन्द भएको छ । परासी सब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेकोले तत्कालै विद्युत आपूर्ति गर्ने अवस्था नरहेको नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । विद्युत आपूर्तिका लागि अहिले…