काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ हजार ३३७ जना निको भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप २५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ८ हजार ७५२ जनाको पीसीआर विधिबाट र ४ हजार ३६५ जनाको एन्टिजेन …