काठमाण्डु – नेपालकै पहिलो रियालिटी सो कमेडी च्याम्पियन सिजन–२ को टप ४ मा दर्शकहरुले नयाँ स्वाद लिन पाए । शनिबार च्याम्पियनको टप ३ का लागि भएको प्रतिष्पर्धामा भारतको सिक्कीमका विक्की अग्रवालले नेपाली दर्शकलाई नयाँ स्वाद दिएका हुन् । उनको उक्त प्रस्तुती नेपाली कमेडी क्षेत्रमा नौलो अभ्यासको सुरुवात हो । युरोपमा निकै प्रख्यात रहेको प्यान्टोमाइमको अभ्यास…