काठमाण्डु – ललितपुरमा रहेको स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले बारबरा फाउन्डेशनको बिशिष्ट सम्मान प्राप्त गरेका छन् । कोरोना नियन्त्रण र उपचारमाम संलग्नहरुलाई बारबराले सम्मान गरेको हो । अहोरात्र खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेकोमा डा. रुपाखेती पनि परेका हुन् । रुपाखेतीसंगै कोरोना महामारीको अग्रपंक्तिमा रहेर बिरामीहरुको उपचारमा अहोरात्र खटिएका अस्पताल व्यवस्थापक एवं मेट्रोन, मेडिकल…