आजदेखि चल्न थाले लामो दुरीका सार्वजनिक यातायात

काठमाण्डु – आजदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएको छ । नेपाल सरकारको साउन ४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दुरीका यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय गरेको जानकारी दिएको छ । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका…