चीनबाट थप १० लाख भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाण्डु – सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ । बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । खोप ल्याएर आएको जहाज आज राति पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ । यससँगै साउन ९ गते चौथो खेपका लागि…