काठमाण्डु- कोरोना भाइरस महामारीका कारण दुई महिनादेखी बन्द लामो दुरीका सार्वजनीक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले भोली (शनिबार) देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर…