जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले जनकपुरधाममा आईतबार विरोध तथा जनप्रदर्शन गरेको छ । हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध र्याली निकाल्नुका साथै जनप्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि झूटा आरोप लगाइएको भन्दै जसपा नेपालले विरोध स्वरूप जनकपुरधाममा लगातार १ हप्तादेखि विरोध प्रदर्शन गर्दै आएको छ । विरोध…