काठमाण्डु– राष्ट्रिय प्रकृति संरक्षण कोषको रिक्त सदस्यमा रेखा घिमिरे नियुक्त भएकी छन् । वन तथा वातावरण मन्त्रालयले घिमिरेलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । घिमिरे लामो समयदेखी सामाजिक काममा सक्रिय छिन् । उनि कन्टिेनेण्टल टेड्रिङ्ग इन्टरप्राइजेजको डाइरेक्टर समेत हुन । कोषमा वन तथा वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याउन सहयोग गर्नेलाई नियुक्त गर्ने प्रचलन छ…