मस्र्याङ्दीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा

काठमाण्डु - नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका-४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् । चामे गाउँपालिका-५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँस्थित विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव…