माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन

काठमाण्डु - काठमाण्डुको माईतीघरमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुतला दहन गरिएको छ । सञ्चारकर्मी रुपा सुनारको जाहेरीको आधारमा असार ६ गते पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं गएपछि उनको पुत्ला दहन गरिएको हो । माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ ‘हाम्रो…