काठमाण्डु – सन्तोषी सुब्बा हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दक्षिणकाली मन्दिर परिसरमा मृत अवस्थामा भेटिएकी सन्तोषीको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सुरेश तिमिल्सीनालाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सन्तोषी विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी थिइन् । असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने…