बालुवा, गिट्टी, ढुंगा निकासी फुकुवाको विरुद्धमा सर्वोच्चमा रिट

काठमाण्डु - गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय विरुद्धमा सर्वोच अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले बजेट बक्तब्यको बुदा न १९९ उत्प्रेषणको आदेश बदर गरि चुरे क्षेत्रको वातावरण बिनासलाई रोकी संरक्षण गर्नुपर्ने लगाएतको आदेश दिन मागथ गरेका छन् । रिट निबेदन हाल सर्वोच्च अदलतमा दर्ता प्रक्रियामा रहेको अधिवक्त…