रास्वपाले बैशाख ४ गतेलाई बोलायो केन्द्रीय समिति बैठक, सचिवालय बैठक भोलिपनि बस्ने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । आजको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए…