काठमाण्डु - विसं २०७८ साल जेठ ०२ गते आइतबार । इस्वी सन् २०२१ मे १६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामीप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ…